चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

  • बुधबार ३१ भौ २०८३ ०८:५९ AM
काठमाडौँ / चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव