काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाहेकका जिल्लामा सार्वजनिक यातायातका सवारी साधनको दर्ता प्रक्रिया खुला गर्ने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका सवारी साधनको दर्ता खुला गर्ने सम्बन्धमा सम्बन्धित प्रदेश सरकार तथा स्थानीय तहलाई परिपत्र गरेको हो। विभागले २०८३/०१/२७ गते जारी सूचनाअनुसार नेपालमा दर्ता हुने सार्वजनिक सवारी साधनहरूको दर्ता वर्ग… Continue reading काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यातायातको दर्ता खुला, उपत्यकामा रुटको सीमा कायमै