भोटेकोशी बाढीको व्यवस्थापनमा सर्वदलीय समिति बनाउन दलहरू सहमत

  • बुधबार ३१ भौ २०८३ ०९:०९ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढीपछि भइरहेको खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामबारे गहन समीक्षा भएको बताएका छन् । बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि बोल्दै उनले सरकार, राजनीतिक दल, स्थानीय तहलगायत राज्यका विभिन्न निकायबाट भइरहेको कामबारे छलफल भएको बताए । उनले भने, ‘भोटेकोशीको… Continue reading भोटेकोशी बाढीको व्यवस्थापनमा सर्वदलीय समिति बनाउन दलहरू सहमत