काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्षमा सीमित गरी कार्यसम्पादनका आधारमा थप दुई वर्ष गर्न सकिने प्रस्तावप्रति नेकपा (एमाले) का सांसद डा. पुष्पराज कँडेलले असहमति जनाएका छन्। बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धी समितिको प्रतिवेदनमाथिको छलफलमा कँडेलले गभर्नरको कार्यकाल पाँच वर्ष… Continue reading राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदनमा गभर्नरको कार्यकाल घटाउने प्रस्तावमा कँडेलको फरक मत