मोरङमा भारतबाट चोरबाटो हुँदै ल्याइँदै गरेको ७ हजार ब्रोइलर चल्ला बरामद
बुधबार ३१ भौ २०८३ ०७:२० AM
विराटनगर । भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट