कुवेत छाडेर बराहक्षेत्रमा तरकारी खेती, रु ५० हजार लगानीबाट सुरु गरेर वार्षिक ४० लाख आम्दानी गर्दै चन्द्रवंशी

  • बुधबार ३१ भौ २०८३ ०७:४२ AM
धरान : बराहक्षेत्र–६, श्रीलंका टप्पुका बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका छन्। दुई वर्ष कुवेत बसेर नेपाल फर्किएर रु ५० हजार लगानीमा कृषि पेसा सुरु गरेका उनले अहिले करिब चार बिघा क्षेत्रफलमा व्यावसायिक