राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसद्मा पेस हुनुपर्छ: सांसद तामाङ

  • बुधबार ३१ भौ २०८३ ०७:२३ AM
प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसद्मा पेस हुने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।