मौद्रिक नीति निर्माणका लागि छुट्टै समिति बनाउन कांग्रेस सांसद केरुङको सुझाव
बुधबार ३१ भौ २०८३ ०७:२४ AM
उनले विधेयकका विभिन्न दफामा दफावार छलफलका क्रममा आफूहरू गहन रूपमा सहभागी भएको र सदस्यहरूले आफ्ना धारणा राख्दै समितिलाई सर्वसम्मत निर्णयमा पुग्न सहज बनाएको बताए ।