चाडपर्वमा व्यवसायीलाई बजार अनुशासन गर्न आग्रह

  • बुधबार ३१ भौ २०८३ ०७:३४ AM
सङ्घले व्यापारीलाई बिक्री गरिने वस्तुको मूल्यसूची, स्थायी लेखा नम्बर (पान) तथा व्यवसाय दर्ता प्रमाणपत्र उपभोक्ताले सहजै देख्न सक्ने स्थानमा राख्न भनेको छ ।