अर्बाउदीका घरघरमा शुद्ध खानेपानीका धारा

  • बुधबार ३१ भौ २०८३ ०७:३६ AM
खानेपानीको चरम अभाव रहेको बागलुङको अर्बाउदी गाउँका ३६ घरमा अहिले शुद्ध खानेपानी पुर्‍याइएको छ ।