सांसदको व्यस्तताका कारण समितिको काम प्रभावित हुनसक्छः पूर्वसभापति गैरे

  • बुधबार ३१ भौ २०८३ ०७:५४ AM
काठमाडौं । नेकपा एमालेका नेता तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका पूर्वसभापति ठाकुर गैरेले सांसदहरूको व्यस्तताका कारण समितिको काममा व्यावहारिक कठिनाइ आउन सक्ने बताएका छन् । बुधवार समितिको बैठकमा बोल्दै गैरेले सांसदहरू निर्माण, बजेट तथा अन्य विभिन्न कामका लागि मन्त्रालय र निर्वाचन क्षेत्रमा पुग्नुपर्ने भएकाले समितिलाई पर्याप्त समय दिन