काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले नेपालमा भइरहेको बाढीपहिरो तथा विपद्का विषयलाई अन्तर्राष्ट्रिय फोरममार्फत उठाउनुपर्ने बताएकी छन् । बुधवार समितिको बैठकमा बोल्दै शाक्यले अहिले नेपालमा बाढीपहिरोलगायतका विपद्का घटना भइरहेका बेला अन्तर्राष्ट्रिय फोरमलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएकी हुन् । उनले दुवै सदनमा विपद्का विषयमा आवाज उठिसकेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय संसदीय फोरममा अन्य देशहरूले