गुगलले पहिलो गुगलबुक डिभाइसको प्रि–अर्डर सेप्टेम्बर २१ देखि खुलाउने

  • बुधबार ३१ भौ २०८३ ०७:४७ AM
गुगलले पहिलो गुगलबुक डिभाइसको प्रि–अडर सेप्टेम्बर २१ देखि खुलाउने तयारि गरेको छ। यसले एन्ड्रोइडमा आधारित नयाँ प्लेटफर्मको सुरुवात नजिकिएको छ। यसअघि डिभाइसहरु शरद ऋतुमा सार्वजनिक हुने संकेत दिएको गुगलले प्रि–अर्डर The post गुगलले पहिलो गुगलबुक डिभाइसको प्रि–अर्डर सेप्टेम्बर २१ देखि खुलाउने appeared first on Technology Khabar.