समितिका प्रतिवेदन कार्यान्वयन भए–नभएको अनुगमन गर्नुपर्छः सांसद श्रेष्ठ

  • बुधबार ३१ भौ २०८३ ०८:०९ AM
काठमाडौं । नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले समितिले सरकारलाई दिएका सुझाव तथा प्रतिवेदन कार्यान्वयन भए–नभएको नियमित रूपमा अनुगमन र फलोअप गर्नुपर्ने बताएका छन् । बुधवार समितिको बैठकमा बोल्दै श्रेष्ठले विभिन्न समितिले प्रतिवेदन तयार गर्ने तर त्यसको कार्यान्वयनबारे पर्याप्त फलोअप नहुने विषयमा प्रश्न उठ्ने गरेको बताएका हुन् । उनले समितिले तयार गरेको वार्षिक प्रतिवेदन र कार्यसूचीलाई