बाढीप्रभावित उत्तरगया पब्लिक स्कुलका विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था

  • बुधबार ३१ भौ २०८३ ०१:०७ PM
काठमाडौँ, भदौ ३१ गते । बाढीबाट क्षतिग्रस्त नुवाकोटको वेत्रावती १० स्थित उत्तरगया पब्लिक बोर्डिङ स्कुलका विद्यार्थीलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), नुवाकोट...