सोताङ गाउँपालिकाका उपाध्यक्ष राईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • बुधबार ३१ भौ २०८३ ०१:२७ PM
काठमाडौँ, भदौ ३१ गते । सोताङ गाउँपालिका, सोलुखुम्बुका उपाध्यक्ष अन्जु नाछिरिङ राईसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुर...