काठमाडौं । सुनका गरगहना चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप नगरपालिका–१ घर भएका २३ वर्षीय दीपेश मग्रान्ती रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मग्रान्तीले गत २९ भदौमा काठमाडौंस्थित एक घरबाट सुनका गरगहना चोरी गरेका थिए । चोरीको सूचना