राष्ट्र बैंक विधेयकमा मौद्रिक नीति निर्माण समिति थप्न कांग्रेस सांसद केरुङको सुझाव

  • बुधबार ३१ भौ २०८३ ०८:०० AM
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मौद्रिक नीति निर्माणका लागि छुट्टै समिति गठन गर्न सुझाव दिएका छन् । बुधबार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदनमाथिको छलफलका क्रममा उनले यस्तो सुझाव दिएका हुन् । केरुङले मौद्रिक नीति निर्माण गर्ने समितिले देशको अर्थतन्त्रका विषयमा