नबिल बैंकले माग्याे 'नबिल एसएसई फेलोसिप'को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन
बुधबार ३१ भौ २०८३ ०७:२७ AM
काठमाडौँ / नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन