छोराको क्युआर कोडमा ४५ हजार घुस हाल्न लगाउने सोताङ गाउँपालिकाकी उपाध्यक्ष राई अख्तियारको फन्दामा

  • बुधबार ३१ भौ २०८३ ०७:५९ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राईविरुद्ध ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।  ढाका सिलाइ–बुनाइ