प्रतिनिधिसभाको अर्थ समितिबाट नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धि समितिको प्रतिवेदन पारित भएको छ । यसअघि उक्त विधेयकमाथि भएका छलफल र सहमतिका आधारमा तयार पारिएको प्रतिवेदन समितिको ३०औँ बैठकबाट सर्वसम्मतिले पारित भएको समति सभापति डा. कृष्णहरि बुढाथोकीले जानकारी दिएका छन् । अर्थ समितिले पास गरेको प्रतिवेदन अब प्रतिनिधिसभामा पेश हुनेछ The post अर्थ समितिले फाइनल गर्यो राष्ट्र बैंक ऐन संशोधन विधेयक, अब प्रतिनिधिसभामा पेश हुने appeared first on Businesspana.