विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी: मन्त्री पुन

  • बुधबार ३१ भौ २०८३ ०७:१६ AM
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाको पुनस्र्थापना तथा पूर्वचेतावनी प्रणाली विकाससम्मका काम गरिरहेको बताएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री पुनले विदेशबाट प्राप्त राहत सामग्री बुझ्ने र… Continue reading विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी: मन्त्री पुन