रसुवा बाढीको वैज्ञानिक कारण खोज्न सात सदस्यीय विज्ञ समिति गठन, उद्गमस्थलदेखि तटीय क्षेत्रसम्म अनुसन्धान गरिँदै

  • बुधबार ३१ भौ २०८३ ०७:२६ AM
काठमाडौं। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण पहिचान गर्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको संयोजकत्वमा विज्ञ समिति गठन गरेको हो। मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार समितिमा जलविद् डा. नरेन्द्रमान शाक्य, ग्लेसियोलोजिस्ट डा. रिजनभक्त कायस्थ,… Continue reading रसुवा बाढीको वैज्ञानिक कारण खोज्न सात सदस्यीय विज्ञ समिति गठन, उद्गमस्थलदेखि तटीय क्षेत्रसम्म अनुसन्धान गरिँदै