काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा रसुवामा आएको बाढीबाट भएको क्षति, विपद् व्यवस्थापन, जलवायु परिवर्तन, पर्यटन तथा नेपालमा अमेरिकी लगानीका विषयमा छलफल भएको हो। भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त… Continue reading प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट, विपद् र पर्यटनबारे छलफल