राष्ट्र बैंक ऐन संशोधनमा समितिमा जुट्यो सर्वसम्मति, प्रतिवेदन सदनमा लैजाने तयारी

  • बुधबार ३१ भौ २०८३ ०७:५६ AM
काठमाडौं। नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको समितिको बैठकमा सभापति कृष्णहरि बुढाथोकीले नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्ताव राखेका थिए । बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा समितिको प्रतिवेदनमाथि छलफल… Continue reading राष्ट्र बैंक ऐन संशोधनमा समितिमा जुट्यो सर्वसम्मति, प्रतिवेदन सदनमा लैजाने तयारी