माइतीघर मण्डलाकाे थापाथलीतर्फ जाने सडक खुला

  • बुधबार ३१ भौ २०८३ ०७:१० AM
काठमाडौँ : काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन र आन्दोलनका कारण अवरुद्ध हुँदै आएको थापाथलीतर्फ जाने सडक खुला गरिएको छ । बुधबार बिहानै लामो समयदेखि धर्नामा बसेकाहरूले राखेका टेन्ट प्रहरीले हटाएपछि उक्त सडक सुचारु भएको हो । सडकमा नै टेन्ट राखेर निरन्तर धर्ना दिँदा रातको समयमा असुरक्षा हुन सक्ने र आन्दोलनकारीको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने भएकाले टेन्ट हटाइएको प्रहरीले जनाएको छ । प्रहरीले दिउँसोको समयमा आन्दोलन गर्न कुनै अवरोध नहुने स्पष्ट पारेको छ । रातको समयमा भने सो स्थानमा नबस्न आग्रह गर्दै प्रहरीले माइकिङ समेत गरेको थियो । माइतीघरको भित्री सडक खण्डमा दिनरात ... The post माइतीघर मण्डलाकाे थापाथलीतर्फ जाने सडक खुला appeared first on Kalika Khabar.