एबी ग्रुप अफ इन्डस्ट्रिजद्वारा भोटेकोशी बाढीपीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग
बुधबार ३१ भौ २०८३ ०६:३९ AM
विराटनगर । एबी ग्रुप अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसले भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित व्यक्तिहरूको सहयोगका लागि ५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ। उक्त रकम मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री