इनरुवामा साढेंमाथि तातो पानी खन्याएर गम्भीर घाइते बनाइयो, पशु चिकित्सक टोलीद्वारा उपचार सुरु

  • बुधबार ३१ भौ २०८३ ०६:४५ AM
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–१० जल्पापुरमा अज्ञात व्यक्तिले साढें ९गोरु० माथि अत्यधिक तातो पानी खन्याउँदा गम्भीर घाइते भएको घटना सार्वजनिक भएको छ। घटनाको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी विरोध भएको छ भने इनरुवा नगरपालिकाको पशु