भायास्याट र स्पेस४२ ले ‘डाइरेक्ट–टु–डिभाइस’ सेवाका लागि १ अर्ब डलरसम्म लगानी गर्ने

  • बुधबार ३१ भौ २०८३ ०६:४७ AM
अमेरिकी स्याटेलाइट कम्पनी भायास्याट र संयुक्त अरब इमिरेट्स (यूएई) को स्याटेलाइट अपरेटर स्पेस४२ ले स्मार्टफोन तथा अन्य उपकरणलाई सिधै स्याटेलाइटसँग जोड्ने ‘डाइरेक्ट–टु–डिभाइस’ प्लेटफर्म विकास गर्न संयुक्त कम्पनी स्थापना गर्ने भएका The post भायास्याट र स्पेस४२ ले ‘डाइरेक्ट–टु–डिभाइस’ सेवाका लागि १ अर्ब डलरसम्म लगानी गर्ने appeared first on Technology Khabar.