कुवेतबाट फर्किएर ५० हजार लगानीमा तरकारी खेती, वार्षिक ४० लाख आम्दानी

  • बुधबार ३१ भौ २०८३ ०६:५० AM
करिब अढाई बिघामा गोलभेँडा खेती गरेका उनले बाँकी जग्गामा काँक्रो, बोडी, घिरौँला, खुर्सानीलगायत मौसम अनुसारका तरकारी खेती गरेका छन् ।