लस एन्जलसमा समाचार सङ्कलनमा रहेको हेलिकप्टर दुर्घटना, तीन जनाको मृत्यु

  • बुधबार ३१ भौ २०८३ ०७:०२ AM
अमेरिकाको लस एन्जलसमा समाचार संकलनका लागि उडेको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।