साउदी विमान खसालेको हुथीको दाबी

  • बुधबार ३१ भौ २०८३ ०७:०६ AM
यमनका हुथी विद्रोहीले साउदी अरबको एफ–१५ लडाकू विमान स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी खसालेको दाबी गरेका छन् ।