बागलुङका दुई हजार एक सय ८९ किशोरीलाई ‘एचपिभि’ खोप लगाइने
बुधबार ३१ भौ २०८३ १२:३३ PM
रामकृष्ण बोहराबागलुङ, भदौ ३१ गते । यस वर्ष बागलुङका दुई हजार एक सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्वको (एचपिभि) खोप लगाइने भएको छ । असोज महिनाको दोश्रो साताभित्र दुई...