मुटुको भल्भ उपचार नेपालमै सम्भव गर्छौं : डा. शाक्य

  • बुधबार ३१ भौ २०८३ १२:४५ PM
गोरखापत्र अनलाइन काठमाडौँ, भदौ ३१ गते। वरिष्ठ कार्डियोलोजिस्ट डा. स्मृति शाक्यले विश्वमा उपलब्ध अत्याधुनिक उपचार प्रविधि अब नेपालमै सम्भव गर्ने बताउनुभएको छ । इजरायलबाट भर्खरै स्ट्...