ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

  • बुधबार ३१ भौ २०८३ १२:४६ PM
शेरबहादुर राईओखलढुङ्गा, भदौ ३१ गते । मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१...