रुरुक्षेत्रमा करिब ३१.९ किलोमिटर सडक निर्माण

  • बुधबार ३१ भौ २०८३ १२:५२ PM
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), भदौ ३१ गते । रुरुक्षेत्र गाउँपालिकाका गत आर्थिक बर्षमा कच्ची, पक्की, ग्राभेल र स्तरोन्नती गरेर ३१.९ किलोमिटर सडकको काम भएको छ । जसमा ७.५ किलोमिटर नय...