स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक-२०२६’ आयोजना हुँदै

  • बुधबार ३१ भौ २०८३ ०६:५५ AM
काठमाण्डु– स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ। इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको पिंकवाक आगामी असोज १७ गते शनिबार अर्थात् अक्टोबर ३, २०२६ मा हुनेछ। पदयात्रा बिहान ६ बजे बसन्तपुरस्थित काठमाण्डु दरबार स्क्वायरबाट सुरु