नेपालको संसदीय इतिहास सुरक्षित राख्न पुराना दस्तावेज डिजिटलाइज गरिँदै

  • बुधबार ३१ भौ २०८३ ०६:३३ AM
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी थालिएको बताएका छन् । बुधबार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख अर्यालले संघीय संसदलाई प्रविधिमैत्री बनाउँदै नेपालको संसदीय इतिहासलाई डिजिटल अभिलेखका रूपमा सुरक्षित राख्ने तयारी भइरहेको बताएका हुन् । उनले आगामी ५००