काठमाडौं । यामाहा नेपालले दशैंलाई लक्षित गर्दै ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक फेस्टिभ क्याम्पेन सार्वजनिक गरेको छ । नयाँ प्रविधियुक्त यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले उक्त अभियान ल्याएको हो । अभियानअन्तर्गत ग्राहकले QR कोड स्क्यान गरी रजिस्ट्रेसन गरेर १ लाख रुपैयाँसम्मका पुरस्कार जित्न सक्नेछन् । सवारीसाधन खरिद गरेपछि भेरिफिकेसनमार्फत