डिजिटल प्रविधिमा संसद् जानु चाहना होइन, आवश्यकता हो : सभामुख अर्याल
बुधबार ३१ भौ २०८३ ०७:०० AM
काठमाडौँ / सभामुख डोलप्रसाद अर्यालले संघीय संसद्लाई प्रविधिमैत्री बनाउन डिजिटल पार्लियामेन्ट आवश्यक रहेको बताएका छन् । बुधबार संघीय संसद् सचिवालयले आयोजना गरेको डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण