स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’, काठमाडौँ दरबार स्क्वायरदेखि पाटन दरबार स्क्वायरसम्म पदयात्रा

  • बुधबार ३१ भौ २०८३ ०७:०५ AM
काठमाडौँ / स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले पिंकवाक २०२६ आयोजना हुने भएको