जलवायु सङ्कटको साझा आवाज बन्ने प्रयास, मुस्ताङमा देशभरका स्थानीय तह जुटे
बुधबार ३१ भौ २०८३ ०७:०७ AM
मुस्ताङ / जलवायु परिवर्तन सम्मेलन गर्ने एक वर्षअघिदेखिको घरपझोङ गाउँपालिकाको सपना पूरा भएको छ । जलवायु परिवर्तनको असरबाट नेपालमात्र नभई विश्व नै प्रभावित भइरहेका बेला भएको