गरिमा विकास बैंकको साधारणसभा आह्वान, मर्जर सम्बन्धि प्रस्ताव पनि पेश हुने

  • बुधबार ३१ भौ २०८३ ०६:२८ AM
गरिमा विकास बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले असोज २६ गते सोमबार होटेल ग्राण्ड पोखरामा साधारणसभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट  हाल कायाम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १० प्रतिशत नगद लाभांश गरि कुल The post गरिमा विकास बैंकको साधारणसभा आह्वान, मर्जर सम्बन्धि प्रस्ताव पनि पेश हुने appeared first on Businesspana.