अर्थमन्त्रीको आग्रहपछि आफैँ ‘उधारो अशुली सम्बन्धि कानून’को मस्यौदा बनाउँदै महासंघ

  • बुधबार ३१ भौ २०८३ ०६:५६ AM
गत जेठ १५ गते आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘उधारो अशुली सम्बन्धि कानून’ तर्जुमा गर्ने घोषणा गरेका थिए । लामो समयदेखि आफूहरुले माग गर्दै आएको विषय शक्तिशाली सरकारले बजेटमार्फत नै घोषणा गरेपछि निजी क्षेत्र सकारात्मक देखिएको थियो । तर, बजेट कार्यान्वयनको दोस्रो महिना बितिसक्दा पनि यो विषय सरकारका तर्फबाट The post अर्थमन्त्रीको आग्रहपछि आफैँ ‘उधारो अशुली सम्बन्धि कानून’को मस्यौदा बनाउँदै महासंघ appeared first on Businesspana.