काठमाडौं । गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसूति सेवाका लागि पुगेकी महिलाले अस्पताल परिसरबाहिरै शिशु जन्माउनुपरेको घटनाबारे गठित अनुगमन समितिको प्रतिवेदन बुझाएको छ। घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको थियो। समितिले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीलाई उक्त प्रतिवेदन बुझाएको हो । अनुगमन टोलीले २०८३… Continue reading स्वास्थ्य मन्त्रीले बुझिन् गजेन्द्र नारायण सिंह अस्पताल घटनाको छानबिन प्रतिवेदन, दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो