ठेक्का लागेको छ वर्ष भयो, कति जनाको ज्यान गएपछि बन्छ तासुगाडमा पुल ?

  • बुधबार ३१ भौ २०८३ ०६:२४ AM
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने तासुगाड खोलामा कल्र्भट बगेको एक महिना पुगिसकेको छ । तर, खोलामा स्थायी पुल नहुँदा यात्रु र स्थानीय अझै जोखिम मोलेर वारपार गर्न बाध्य छन् । साउन २९ गते आएको बाढीले कल्र्भट र झोलुङ्गे पुल बगाएपछि भेरी करिडोरअन्तर्गतको यो खण्डमा आवतजावत थप जोखिमपूर्ण बनेको हो ।… Continue reading ठेक्का लागेको छ वर्ष भयो, कति जनाको ज्यान गएपछि बन्छ तासुगाडमा पुल ?