‘स्तन क्यान्सरबारे खुलेर कुरा गरौँ, असोज १७ गते हुँदैछ पिंकवाक’

  • बुधबार ३१ भौ २०८३ ०६:४० AM
काठमाडौं । स्तन क्यान्सरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ। इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालको सहकार्यमा आयोजना गर्न लागेको उक्त पदयात्रा आगामी असोज १७ गते शनिबार बिहान ६ बजे सुरु हुनेछ। पिंकवाक काठमाडौंको बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरबाट सुरु भई ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पुग्नेछ। कार्यक्रममा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति,… Continue reading ‘स्तन क्यान्सरबारे खुलेर कुरा गरौँ, असोज १७ गते हुँदैछ पिंकवाक’