काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मिनबहादुर बोहरा नियुक्त भएका छन्। सञ्चालक समितिको ४०५औँ बैठकले बोहरालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति २०८३ असोज १ गतेदेखि लागू भएको संस्थाले जनाएको छ । यसअघि सीईओ रहेका केशवकुमार पौडेलले व्यक्तिगत तथा घरायसी कारण देखाउँदै दिएको राजीनामा सञ्चालक समितिले असोज… Continue reading नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा बोहरा नियुक्त