सर्वोच्च अदालतमा फेरी आगलागी हुदाँ तीन फाँटमा क्षति

  • बुधबार ३१ भौ २०८३ ०५:२५ AM
काठमाडौं। सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। आज भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ। आगलागीको खबर पाउनासाथ प्रहरी तथा दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धान