धनकुटाको सुख्खा बारीमा लहलहाउँदो धान खेती (तस्बिरहरुसहित)

  • बुधबार ३१ भौ २०८३ ०५:४० AM
धनकुटा । धनकुटा नगरपालिका–९ बेलहरा बाघखोरका मेहरमान बस्नेतको पाखोबारीमा लगाइएको धान अहिले बाला लाग्ने अवस्थामा पुगेको छ। करिब ९ रोपनी क्षेत्रफलमा फैलिएको धानबालीले पाखाका फाँट हराभरा देखिएका छन्। धानमा फूल खेल्न थालेसँगै खेतबारीबाट मगमगाउँदो बास्नासमेत आउन थालेको